भोलि शनिबार राती 9 बजेर 45 मिनेटमा DV lottery को नतिजा सार्बजनिक हुँदै।

June 5, 2020

नेपाली समय अनुसार भोलि राति ०९:४५ बजे डाइभर्सिटी भिसा(डिभी) २०२१ को नतिजा प्रकाशन हुँदैछ। नतिजा थाहा पाउन कृपया भोली जेठ २४ रातिको ०९:४५ बजेपछि तपाईंले डिभी भर्दाको समयमा प्राप्त गर्नुभएको कन्फर्मेसन नम्बर प्रयोग गरी https://dvprogram.state.gov मा हेर्नुहोला।

Like Us On Facebook

World केस : 33620812 , मृत्यु : 1007716

USA केस : 7365427 , मृत्यु : 209922

India केस : 6156722 , मृत्यु : 96468

Nepal केस : 76258 , मृत्यु : 491

error: Contact PathshalaNepal @ info@pathshalanepal.com