March 3, 2020
भक्तपुर, फागुन १९ गते । सामान्यतया नेपाल सरकार जिन्दावाद भनेको नारा कमै सुनिन्छ तर आज भक्तपुरको खरीपाटीमा भने यस्तै नारा लाग्यो ।
नेपाल सरकार मात्र होइन नेपाली सेना जिन्दावाद भन्ने नारा निकै बेर घन्कियो । चीनबाट उद्धार गरी नेपाल ल्याएर १६ दिन क्वारेन्टाइमा बसेका नेपालीहरूले सरकार र नेपाली सेनाबाट भएको कामको खुला मनले प्रशंसा गरे ।
उनीहरूले स्थानीयले कुरा नबुझेर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन केन्द्र राख्न नदिने भन्दै विरोध भएको कुरालाई मिडियाले बास्तबिकता बुझाएर सहयोग गरेकोमा मिडियाको पनि पनि प्रशंसा गरे ।
औपचारिक विदाइ समारोहमा बोल्दै क्वारेन्टाइमा बिताएका डा.गौरब पोखरेलले सरकारबाट भएको उद्धार प्रयासको प्रशंसा गर्नु भएको थियो ।
राजधानीमा बसोबास गरेकाहरुलाई घर घरमा पु¥याउन चारवटा बसको व्यबस्था गरिएको थियो ।
हालसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएका पाँचै जना बिरामीमा मुख्य लक्षण सुक्खाखोकी देखिएको छ । यसपछि कसैलाई ज्वरो र अलिअलि श्वासप्रश्वासमा समस्या देखिएको थियो । हालसम्म उनीहरूलाई निमोनिया देखिएको छैन । चीनको वुहानबाट फर्किएका ३२ वर्षीय विद्यार्थीमा माघ९ […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd