March 3, 2020
भक्तपुर, फागुन १९ गते । सामान्यतया नेपाल सरकार जिन्दावाद भनेको नारा कमै सुनिन्छ तर आज भक्तपुरको खरीपाटीमा भने यस्तै नारा लाग्यो ।
नेपाल सरकार मात्र होइन नेपाली सेना जिन्दावाद भन्ने नारा निकै बेर घन्कियो । चीनबाट उद्धार गरी नेपाल ल्याएर १६ दिन क्वारेन्टाइमा बसेका नेपालीहरूले सरकार र नेपाली सेनाबाट भएको कामको खुला मनले प्रशंसा गरे ।
उनीहरूले स्थानीयले कुरा नबुझेर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन केन्द्र राख्न नदिने भन्दै विरोध भएको कुरालाई मिडियाले बास्तबिकता बुझाएर सहयोग गरेकोमा मिडियाको पनि पनि प्रशंसा गरे ।
औपचारिक विदाइ समारोहमा बोल्दै क्वारेन्टाइमा बिताएका डा.गौरब पोखरेलले सरकारबाट भएको उद्धार प्रयासको प्रशंसा गर्नु भएको थियो ।
राजधानीमा बसोबास गरेकाहरुलाई घर घरमा पु¥याउन चारवटा बसको व्यबस्था गरिएको थियो ।
देशभरिमा पछिल्लाे २४ घन्टामा दुई सय ५० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। नियमित मिडिया ब्रिफिङमा बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लाे थपसमेत देशभर संक्रमितकाे संख्या ४६१४ पुगेकाे जानकारी दिए । थप […]
Curriculum development center Sanothimi Bhaktapur under the Ministry of Education, Science, and Technology has released the price of new books from class 1 to class 12 for the educational year 2080. The price is only […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd