देशभरिमा पछिल्लाे २४ घन्टामा दुई सय ५० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। नियमित मिडिया ब्रिफिङमा बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लाे थपसमेत देशभर संक्रमितकाे संख्या ४६१४ पुगेकाे जानकारी दिए । थप […]
नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा सोमबार थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता […]
स्याङ्जाको वालिङ नगरपालिकाका ती व्यक्तिमा आइतबार कोरोना संक्रमित पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन बेडमा उपचारका लागि भर्ना गरिएको थियो । उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित भएको पाइएको छ । उनी ६ महिना अघिमात्रै उपचारका […]
नेपालमा शनिबार थप तीन सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा संक्रमितकाे संख्या तीन हजार दुई सय २३ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले बताए […]
नेपाली समय अनुसार भोलि राति ०९:४५ बजे डाइभर्सिटी भिसा(डिभी) २०२१ को नतिजा प्रकाशन हुँदैछ। नतिजा थाहा पाउन कृपया भोली जेठ २४ रातिको ०९:४५ बजेपछि तपाईंले डिभी भर्दाको समयमा प्राप्त गर्नुभएको कन्फर्मेसन नम्बर प्रयोग गरी https://dvprogram.state.gov […]
देशभरिका विभिन्न ठाउँका प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार २७८ मा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्थ तथा जनसंख्या मन्त्रालको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । संक्रमतिमा २६७ जना पुरुष […]
नेपालमा आज थप तीन सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या दुई हजार ६ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा […]
नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सोमबार थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । यो अहिलेसम्मकै धेरै संख्या हो […]
कर्णाली प्रदेशमा दुई सुरक्षाकर्मीसहित ७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल सुर्खेतमा ३२ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गरिएका ४३ गरी ७५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । […]
देशमा नयाँ १ सय ६६ जनामा कोरोना संक्रमण फेला परेको छ । जसमा १ सय ६२ जना पुरुष र ४ जना महिला रहेका छन् । यो संगै देशभर कुल कोरोना संक्रमित १५ सय ६७ पुगेको स्वास्थ्य तथा […]
सरकारले लकडाउनलाई जेठ महिनाभर लम्ब्याउने निर्णय लिएको छ । जेठ महिना ३२ गतेसम्म छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता एवं अर्थ, […]
कोरोना भाइरस संक्रमणबाट बुधबार राति ललितपुर जिल्लाका एक पुरुषको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नियमित पत्रकार सम्मेलनमा पछिल्लाे मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको जनाएको हो । मन्त्रालयका […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd