May 31, 2020
देशमा नयाँ १ सय ६६ जनामा कोरोना संक्रमण फेला परेको छ । जसमा १ सय ६२ जना पुरुष र ४ जना महिला रहेका छन् ।
यो संगै देशभर कुल कोरोना संक्रमित १५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाकारी दिए ।
जसमा १४ सय ५० पुरुष र १ सय १७ जना महिला रहेका छन् ।
शनिबार दैलेखमा निधन भएका ३५ बर्षिया पुरुषको मृत्यु भएकोमा उनको स्वाव परीक्षणमा पोजेटिभ भएको ।
बाजुराका एक बालिकाको आइतबार विहान निधन भएकोमा उनको स्वाव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।
यो संगै कोरोना संक्रमणबाट देश भर निधन हुनेको संख्या ८ पुगेको उनले जानकारी दिए ।
त्यसैगरी पछिल्लो समय एक जना डिस्चार्ज भएसंगै कुल डिस्चार्ज हुनेको संख्या २ सय २० पुगेको छ । जसमा पुरुष १ सय ७२ पुरुष र ४८ महिला रहेका छन् ।
Source: NayapatrikaDaily
सोमबार परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै मन्त्रीपरिषद्ले नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको जानकारी ट्विट गरेका थिए । त्यसलाई रि–ट्विट गर्दै अभिनेत्री मनिषा कोइरालाले लेखिन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा […]
Curriculum development center Sanothimi Bhaktapur under the Ministry of Education, Science, and Technology has released the price of new books from class 1 to class 12 for the educational year 2080. The price is only […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd