March 12, 2020
अभिनेता Tom Hanks का अनुसार बुधवार उनि र उनकी पत्नी Rita Wilson लाई कोरोना भाइरस लागेको छ । ६३ बर्ष का Tom Hanks र उनकी पत्नी Rita Wilson हाल Australia मा बसोबास गर्दै आएका छन् । एउटा चलचित्र छायाङ्कन गर्दै गर्दा रुघा लागेको, जिउका बिभिन्न ठाउमा चिलाउन लागेको र त्यसको केहि समयमा ज्वोरो आएपछी अस्पतालामा जांच गर्दा कोरोना भाइरस positive देखिएको उनले जानकारी दिए ।
डि.भी. २०२१ को आवेदन कसरी भर्ने ? डि.भी को आवेदन नि:शुल्क र सजिलो छ । आफै भरी पैसा बचाउनुहोस अनि आवेदन पुरा गरी भरिएको निश्चित गर्नुहोस । डि.भी. को अवेदन भर्ने तपाईंलाई के अवशेक पर्दछ […]
Curriculum development center Sanothimi Bhaktapur under the Ministry of Education, Science, and Technology has released the price of new books from class 1 to class 12 for the educational year 2080. The price is only […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd