July 3, 2020
पछिल्लाे २४ घन्टामा देशभर गरिएकाे परीक्षणमा सात सय ४० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गरेकाे नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गाैतमले कुल संक्रमितकाे संख्या १५ हजार दुई सय ५९ पुगेकाे जानकारी दिए ।
विगत २४ घन्टामा देशभरिबाट आठ सय २३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार एक सय ४३ पुगेको मन्त्रालयले जनाएको छ ।
Download Syllabus (Curriculum) of Technical Assistant (Prabidhik Sahayak) in PDF format and text. It has included the curriculum detail of the Sub-Engineer: Appendix: -4 (relating to Article-5 (5)) Syllabus of Technical Assistant (Curriculum) (A) Service-related […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd