June 12, 2020
देशभर शुक्रबार थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
याेसँगै नेपालमा संक्रमितकाे संख्या पाँच हजार नाघेकाे छ । हालसम्म कुल संक्रमित संख्या पाँच हजार ६२ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गाैतमले साे जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १६ संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् ।
हालसम्म डिस्चार्ज हुनेकाे संख्या ८७७ पुगेकाे गाैतमले बताए ।
डिस्चार्ज हुनेमा ७८६ पुरुष र ९१ महिला रहेका छन् ।
त्यसैगरी रेडजोनमा ४९५ रहेका छन् । आज मात्र तीन जना रेडजाेनमा थपिएको गाैतमले जानकारी दिए ।
Public Service Commission, Security Bodies and Organized Institutions Division, Examination Operations Branch Notice of written examination program and examination Center This notice has been published for the information of all concerned as the program of […]
Curriculum development center Sanothimi Bhaktapur under the Ministry of Education, Science, and Technology has released the price of new books from class 1 to class 12 for the educational year 2080. The price is only […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd