थप ३११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार नाघ्यो

July 28, 2020

नेपालमा थप ३११ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३११ जना संक्रमित थपिएको जनाएका हुन् ।

 

Like Us On Facebook

World केस : 40356840 , मृत्यु : 1119426

USA केस : 8388013 , मृत्यु : 224732

India केस : 7552262 , मृत्यु : 114670

Nepal केस : 136036 , मृत्यु : 757

error: Contact PathshalaNepal @ info@pathshalanepal.com