March 8, 2021
काठमाडौं : स्वीटजरल्याण्डमा भएको जनमतसंग्रहले मुस्लिम महिलालाई सार्वजनिक स्थानमा बुर्का लगाउनु पर्ने बाध्यताको अन्त्य गरेको छ।
आइतबार भएको जनमतसंग्रहको परिणामले बुर्का लगाउनु नपर्ने पक्षमा ५१ दशमलब २ प्रतिशत मत प्राप्त भएको छ। यसै गरी यसको विपक्षमा ४८ दशमलब ८ प्रतिशत मत प्राप्त भएको हो।
जनमत संग्रहमा झिनो मतअन्तरले मात्रै मुस्लिम महिलाले बुर्का लगाउनु नपर्ने पक्षमा मतदान भएको हो। स्वीटजरल्याण्डको स्वीस पिपुल्स पार्टीले अतिबादको अन्त्य नारा दिएर बुर्काको बन्द गर्नुपर्ने विषयमा जनमत संग्रह गर्न प्रस्ताव गरेको थियो।
स्वीस इस्लामिक समूहले भने मुस्लिमका लागि अध्यारो दिन भन्दै जनमत संग्रहको परिणामको विरोध जनाएको छ। जनमत संग्रहको परिणामका विपक्षमा अदालत जाने पनि जनाएको छ।
त्रिभुवन विश्वविद्यालय – परीक्षा नियन्त्रण कार्यालय, बल्खु पैंतालीसौं दीक्षान्त समारोहको कार्यक्रम सम्बन्धी सूचना त्रिभुवन विश्वविद्यालयको पैतालीसौं दीक्षान्त समारोह २०७६ साल पौष ३ गते बिहिवार तदनुसार डिसेम्बर १९, २०१९ का दिन पुल्चोक क्याम्पस, पुल्चोकको खेल मैदानमा […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd