March 8, 2021
काठमाडौं : स्वीटजरल्याण्डमा भएको जनमतसंग्रहले मुस्लिम महिलालाई सार्वजनिक स्थानमा बुर्का लगाउनु पर्ने बाध्यताको अन्त्य गरेको छ।
आइतबार भएको जनमतसंग्रहको परिणामले बुर्का लगाउनु नपर्ने पक्षमा ५१ दशमलब २ प्रतिशत मत प्राप्त भएको छ। यसै गरी यसको विपक्षमा ४८ दशमलब ८ प्रतिशत मत प्राप्त भएको हो।
जनमत संग्रहमा झिनो मतअन्तरले मात्रै मुस्लिम महिलाले बुर्का लगाउनु नपर्ने पक्षमा मतदान भएको हो। स्वीटजरल्याण्डको स्वीस पिपुल्स पार्टीले अतिबादको अन्त्य नारा दिएर बुर्काको बन्द गर्नुपर्ने विषयमा जनमत संग्रह गर्न प्रस्ताव गरेको थियो।
स्वीस इस्लामिक समूहले भने मुस्लिमका लागि अध्यारो दिन भन्दै जनमत संग्रहको परिणामको विरोध जनाएको छ। जनमत संग्रहको परिणामका विपक्षमा अदालत जाने पनि जनाएको छ।
नेपालमा थप ७८ जनामा कोरोना भाइरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार दिउँसो आयोजित […]
Curriculum development center Sanothimi Bhaktapur under the Ministry of Education, Science, and Technology has released the price of new books from class 1 to class 12 for the educational year 2080. The price is only […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd