March 19, 2020
लोकसेवा आयोगले चैत्र महिनामा लिने परीक्षा स्थगित गरेको छ।बिहीबार बसेको आयोगको बैठकले चैत ८ गतेपछि संचालन हुने सबै लिखित परीक्षा स्थगित गरेको हो।
चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गरेको उपसचिव शर्माले जानकारी दिएका छन् । विज्ञप्ति जारी गर्दै लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जनाएको छ।
त्रिभुवन विश्वविद्यालयले पनि चैत महिनाभित्रमा सञ्चालन गरिने सम्पूर्ण परीक्षा स्थगित गरेको छ । क्याम्पमा कार्यरत प्राध्यापकलाई पनि चैत मसान्तसम्म विदा दिने निर्णय गरेको छ । यो विदा आगामी बर्षे तथा हिउँदे विदामा मिलान गरिने उनले जानकारी दिए । विश्वविद्यालय बन्द भएपछि करिब ५ लाख विद्यार्थी र ७ हजार प्राध्यापक घरमै बस्नेछन्।
Holders Liverpool are out of the Champions League after a dramatic last-16 second leg against Atletico Madrid went into extra time – and a finely balanced game turned on a catastrophic blunder by goalkeeper Adrian. […]
Curriculum development center Sanothimi Bhaktapur under the Ministry of Education, Science, and Technology has released the price of new books from class 1 to class 12 for the educational year 2080. The price is only […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd