navbar brand

Article

27 Mar 2023, Mon
  • Applications
    Dictionary
    Quiz
    Converter
  • User Profile
    • image profile

      Hello Guest 👋 !

      Login Register
UI
Namaste, Guest Become a member?
  • Login
  • Register
  • Ask Question
  • Quick Access

    • Home
    • Questions
    • Profile
  • Questions

    • Ask Question
    • All Subjects
    • Accountancy
    • Astronomy
    • Biology
    • Chemistry
    • Computer
    • English
    • Environment
    • Geography
    • Geology
    • Health
    • History
    • Math
    • Nepali
    • Physics
    • Population
    • Social Studies
  • Exam Capsule

    • All Entrances
    • IOE Entrance
    • SEE Model Set
  • MCQ

    • GK Practice
    • Categories
    • Exam
    • Submit Quiz
  • Articles

    • Essay Contest
    • Latest
    • Health
    • Education
    • Sports
    • Abroad
    • Politics
    • Environment
    • Technology
  • Institutes

    • All Institutes
    • Schools
    • High Schools
    • Colleges
    • Tuition Centers
    • Library
  • Notices

    • Admission Open
    • Result
    • Loksewa
  • Top Topics

    • Electricity
    • Computer Fundamentals
    • Pressure
    • Heat
    • Waves

पैंतालीसौं दीक्षान्त समारोहको कार्यक्रम सम्बन्धी सूचना : त्रिभुवन विश्वविद्यालय

November 25, 2019

त्रिभुवन विश्वविद्यालय - परीक्षा नियन्त्रण कार्यालय, बल्खु पैंतालीसौं दीक्षान्त समारोहको कार्यक्रम सम्बन्धी सूचना त्रिभुवन विश्वविद्यालयको पैतालीसौं दीक्षान्त समारोह २०७६ साल पौष ३ गते बिहिवार तदनुसार डिसेम्बर १९, २०१९ का दिन पुल्चोक क्याम्पस, पुल्चोकको खेल मैदानमा आयोजना गरिने भएकोले सम्बन्धित सबै विद्यार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । समारोहमा सहभागी हुने विद्यार्थीहरुले आ-आफ्नो गाउन/स्कार्फ / टोपी पहिरी बिहान १०:०० बजेभित्र समारोह स्थलमा प्रवेश गर्नुपर्ने र बसाई व्यवस्थापन अनुसार तोकिएको स्थानमा बसिसक्नु पर्नेछ । विद्यावारिधि (Ph.D.) र दीक्षान्त पदक पुरस्कार प्राप्त गर्नुहुने विद्यार्थीहरु सवभन्दा अगाडी पट्टीको पङ्तिमा आफ्नो नाम तोकिएको सिटमा बस्नु हुनेछ । यस समारोहसाग सम्बन्धित अन्य विस्तृत कार्यक्रम निम्नानुसार हुनेछ : १. गाउन/स्कार्फ/टोपी वितरण : क. मिति २०७६ साल मंसिर २५ गतेदेखि पौष २ गतेसम्म (बिदाका दिनमा समेत वितरण गरिनेछ । ख. समय : बिहान १०:३० बजेदेखि अपरान्ह ३:३० बजेसम्म । ग. स्थान : त्रि.वि.परीक्षा नियन्त्रण कार्यालय, बल्खु । घ. अनिवार्य रुपमा ल्याउनु पर्ने कागजातहरु : दीक्षान्त समारोहमा भाग लिन अनलाइन फर्म भर्दा प्राप्त गरेको गाउन संकलन फर्म ल्याउनु पर्नेछ। ङ. समारोहको दिन २०७६/९/३ गते गाउन स्कार्फ टोपी समारोह स्थलबाट वितरण नगरिने भएकोले उपरोक्त तोकिएको मिति भित्रै गाउन/स्कार्फ टोपी अनिवार्य रुपमा लिई सक्नु पर्नेछ। २. पोशाक : समारोहमा भाग लिन आउने विद्यार्थीहरुले लगाउनु पर्ने पोशाक निम्नानुसार हुनेछ । क, छात्रहरुले आफू खुशी पोशाकमा वा कोट, पाइण्ट, टाईमा र त्रि.वि.ले उपलब्ध गराएको गाउन/ स्कार्फ / टोपी। ख. छात्राहरुले आफू खुशी पोशाक वा साडी, ब्लाउजमा र त्रि.वि.ले उपलब्ध गराएको गाउन/स्कार्फ / टोपी। सूचना को पूर्ण पाठ !
[siteorigin_widget class="WP_Widget_Media_Image"][/siteorigin_widget]
by Pathshala Nepal

Related Articles

थप ३११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार नाघ्यो

नेपालमा थप ३११ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३११ जना संक्रमित थपिएको जनाएका हुन् ।  

admin Health
Manchester City v Arsenal: Premier League match postponed over coronavirus fears
ramos News
खानेकुरा नभए वडाध्यक्षलाई फोन गर्नुस् : ललितपुर महानगरपालिका
ramos News
संक्रमित बढ्दै, एकैदिन 671 मा संक्रमण पुष्टि, थप 2 को मृत्यु
admin Health
आयोजकले जित्यो पहिलो यू–१९ द्विदिवसीय क्रिकेट
admin News

Trending Articles

How to draw a Human skull with labeling?

The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]

admin Articles
Child Rights in Nepal
bipinapoudel Articles
Why should we choose “Doctor” as a career?
bipinapoudel Articles
Five common mistakes to avoid for getting the best insurance for your needs on your minimum budget
bipinapoudel Articles
Importance of Women Education in the Rural Area of Nepal
bipinapoudel Articles

Popular Tags: 7 Days

  • development
  • political change
  • mediterranean climate region
  • winter rainfall
  • compound interest
  • Advantages of saving
  • egg sinks in pure water but floats in the salt solution
  • Cooperative
  • principles
  • functions of Legislature
  • secular
  • secular country
  • secularism
  • secularism in nepal

Upcoming MCQs

MCQ Online Exam

Computer Fundamental Multiple Choice Questions Exam Free

  • 2022-03-20 12:45
  • 60 Mins
  • 12 Enrolled
  • 25 Full Marks
  • 10 Pass Makrs
  • 25 Questions

Search

Quick Links
  • About Us
  • Terms of Use
  • Privacy Policy
  • Cookie Policy
  • Advertise With Us
  • FAQs
Our Products
  • Educational Institutes
  • Question & Answers Community
  • Online Course/Notes
  • Educational Utilities
  • Social Networking
  • Educational Store
Contact Us
Address:
Pryag Pokhari, Lagankhel, Lalitpur Nepal
Email:
[email protected]
Phones:
9745619281 or +977-9840704915

PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280

© 2020. All right Reversed.E. Pathshala Pvt Ltd