March 9, 2021
यस वर्षको एसईई परीक्षा जेठ १३ गतेबाट हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म एसईई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।
बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ। गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो।
गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो ।
Yes, we can! Each and every one of us can do our part to slow and stop COVID-19 from spreading. In fact, you’re doing something right now – Becoming an Ambassador to help you and your […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd