March 28, 2020
अस्ट्रेलियाको सिड्नी र मेलवर्नमा ६ जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ ।
अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालका अनुसार सिड्नीमा चार जना र मेलवर्नमा दुई जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दूतावासलाई प्राप्त भएको छ । उनीहरूसँगै बने सिड्नी र मेलवर्नमा थप एक÷एक जनालाई पनि संक्रमणको आशंका गरिएको छ । उनीहरूको परीक्षण भइरहेको जनाइएको छ ।
सिड्नीमा कोरोना संक्रमित चारै जना विद्यार्थी हुन् । मेलवर्नमा संक्रमित दुई जना भने दिदी र बहिनी रहेको राजदूत दाहालले क्यानबेराबाट टेलिफोनमा नयाँ पत्रिकालाई बताए । उनले भने, ‘उनीहरूको स्वास्थ्य सामान्य छ । घरमै आइसोलेसनमा राखिएको छ ।’
यसअघि अस्ट्रेलियाकै तासमेनियाँमा एकजना नेपाली विद्यार्थीमा कोरोना संक्रमण देखिएकोमा उनी उपचारपछि निको भए घर फर्किसकेका छन् ।
ललितपुर महानगरपालिकाले कोरोना संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका बेला काम गर्न नपाएर भोकै बस्नुपर्ने अवस्थाका श्रमिकलाई वडामार्फत राहत उपलब्ध गराउने भएको छ । यो अवस्थामा महानगरपालिकाभित्र कोही पनि भोकै बस्न नपरोस् भनेर उक्त निर्णय गरिएको […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd